अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४५ | Colorodo: 02:00

प्रधानमन्त्रीका स्वकीय सचिव भण्डारीमा कोरोना पुष्टि

बिआरटीनेपाल २०७७ असोज १७ गते ७:०९ मा प्रकाशित

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना संक्रमण देखिएको छ ।प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार आज सचिवालयका चार जनामा कोरोना पुष्टि भएको हो । सञ्चारविज्ञ बजगाईको परीक्षण रिपोर्ट आउन बाँकी भएको बताइएको छ ।

भण्डारीले सञ्चालमार्फत भन्नुभएको छ–“ हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ”।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू