अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२२ | Colorodo: 23:37

अभिनेता अमिताभ वच्चनलाई महामारी कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ असार २७ गते १३:११ मा प्रकाशित

भारतिय अभिनेता अमिताभ वच्चनलाई महामारी कोरोना संक्रमण भएको छ । अमिताभ वच्चन स्वयम् आफैले फेसवुकमा पोष्ट गर्दै आफुलाई कोरोना पोजेटिभ भएको र उनी अहिले नानावती अस्‍पतालमा भर्ना भएको जानकारी दिएका थिए भने साथै पछिल्लो दश दिनमा आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई पनि कोरोना जांच गर्न सुझाव दिएका छन् ।

साथै  बच्चनका आफ्ना परिवारका सदस्यहरुको पनि कोभिड टेष्ट भएको र रिजल्ट पर्खिरहेको जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू