अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४६ | Colorodo: 15:01

नेपाल नामको उपाध्यक्षमा निर्वाचित

बिआरटीनेपाल २०७६ कार्तिक ९ गते ८:२२ मा प्रकाशित

नेपाल असंलग्न राष्ट्र (नाम) को उपाध्यक्षमा निर्वाचित भएको छ । अजरबैजानको बाकुमा जारी १८ औं शिखर सम्मेलनबाट नेपाल उपाध्यक्षमा निर्वाचित भएको हो । एसिया प्यासिफिक क्षेत्रबाट प्रतिनिधित्व गर्दै नेपाल उपाध्यक्षमा निर्वाचित भएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जानकारी गराएको छ ।

दुई दिने शिखर सम्मेलनको पहिलो सेसनमा प्रधानमन्त्री केपीशर्मा ओलीले बैठकको अध्यक्षता गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू