अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४१ | Colorodo: 13:56

रसुवाको डाँडागाँउमा आयुर्बेधिक औषधालय स्थापना

बिआरटीनेपाल २०७५ पुष १६ गते ९:१८ मा प्रकाशित

उत्तरगया गाउँ पालिकाको  वडा नं २ डाडाँगाउँ मा आयुर्बेधिक औषधालय स्थापना भएको छ।आयुर्बेधिक औषधालय स्थापनाबाट  वडा नं १,२,३का जनताहरूले प्रत्यक्ष स्वास्थ्य सेवा पाउने छन्।

यसका अतिरिक्त छिमेकी जिल्ला नुवाकोटको  किस्पाङ गाउँ पालिका जनताहरूलाई आयुर्बेधिक औषधालयबाट प्रत्यक्ष सेवा पुग्ने छ। सोमबार रसुवाको डाँडा  गाउँमा आयोजित एक समारोह वीच उत्तरगया गाँउपालिका  प्रमुख उपेन्द्र लम्साल ले आयुर्बेधिक औषधालयको  उदघाटन गर्नु भयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू