अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३ | Colorodo: 09:08

न्युयोर्क रेस्टुरेन्टमा अर्को शंकास्पद पार्सल फेला

बिआरटीनेपाल २०७५ कार्तिक ८ गते १०:३१ मा प्रकाशित

न्युयोर्क, रोबर्ट डिनेरो न्यू योर्क रेस्टुरेन्टमा शङ्कास्पद पार्सल फेला परेको छ । उक्त रेस्टुरेन्टमा ओबामा क्लिन्टन तथा सीएनएनमा पठाइएको जस्तो शङ्कास्पद पार्सल फेला परेको छ । आज बिहान न्यु योर्क समय अनुसार ४:४५ बजे पुलिसलाई पार्सलको बारेमा खबर गरिएको थियो । पार्सल उक्त बिल्डिङ्को सातौँ तलामा थियो । पार्सल भेटेपछी रेस्टुरेन्ट नजिकै एरियाबाट सबैलाइ हटाइएको समाचार न्युजवीकले छापेको छ । न्यु योर्क प्रहरी विभागले अनुसन्धान गरी रहेको छ । न्यु योर्कको ग्रिनबिच गल्ली स्थित भवनमा सञ्चालित ट्रीबेका फिल्म्स तथा ट्रीबेका ग्रिल जुन रोबर्ट दे निरोको रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया