अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 00:43

गोमा अधिकारीको मार्मिक तीज गीत बजारमा

बिआरटीनेपाल २०७५ साउन १९ गते १२:२६ मा प्रकाशित

नेपाली लोक गीत सङ्गीतमा आफ्नो रचनाले छुट्टै पहिचान बनाऊँन सफल रचनाकार गोमा अधिकारीको तीजको कोसेली “वासना मिठो बोलीको “माइती प्यारो चेलीको” बोलको गीत बजारमा आएको छ । प्रसान्ति डिजिटलको उत्पादनमा रहेको गीतमा स्वर र लय ऋतु थापा रहेको छ । भिडियो गीतको निर्देशन प्रदीप ग्यवालीको रहेको छ भने सम्पादन विजय तिखातारिको छ ।

चेलीलाई माइतीको आँगन भए अरू केही दिन पर्दैन, माइतीको माया समझना गराइदिने चट्ट कम्मर भाँचेर नाच्न मिल्ने गीत बनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू