अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१७ | Colorodo: 04:32

चर्चित गायक हरिश माथेमाको अजम्बरी माया गीत सार्वजनिक

बिआरटीनेपाल २०७५ साउन ९ गते २२:०० मा प्रकाशित

अमेरिकाको न्यु योर्क मा लामो समय देखि बस्दै आएका चर्चित गायक हरिश माथेमाको अजम्बरी माया गीत सार्वजनिक भएको छ । उनले उक्त नयाँ गीत जुलाई २४ तारिखमा सार्वजनिक गरेका छन् ।

उक्त गीतमा गायक माथेमा स्वयम्ले अभिनय गरी गिटार बजाएर गीत गएको अभिनय गरी रहेका छन् । उक्त गीतको निर्देशक (सानटना रेकर्डडिंग) निर्मल होडा तथा दीपेश प्रधानले गरेका छन् । प्राविधिक सहयोग प्रज्वल बज्राचार्यको रहेको छ भने गीत तथा गीत रचयिता ड्यानिएल कर्थक (दानु) रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू