अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०७ | Colorodo: 07:22

प्रधानमन्त्री ओलीलाई २-२ करोडका तीन गाडी

बिआरटीनेपाल २०७५ असार १२ गते २०:१५ मा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालयबाट मर्सिडिज गाडी मगाएका छन् । जबकि उनीसँग टोयोटाका दुईवटा बुलेटप्रुफ ल्यान्डक्रूजर प्राडो गाडी पहिल्यै नै छन् । नेपाली बजारमा ल्यान्डक्रूजर प्राडोको मूल्य २ करोड ७० लाख छ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू