अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४० | Colorodo: 14:55

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाँकेको अध्यक्षमा कल्पना खरेल

बिआरटीनेपाल २०७५ वैशाख १० गते २३:५० मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाँके कार्यसमितिले हिजो २०७५ वैशाख १० गते पूर्णता पाएको छ । नयाँ कार्यसमिति अनुसार अध्यक्षमा कल्पना खरेल, उपाध्यक्षमा अनुपमा करारा, सचिवमा निशु जोशी, कोषाध्यक्षमा विरांगाना योगी, सदस्यहरूमा विपि अस्तु, श्रीधर भण्डारी, कमल वडुवाल, महेन्द्र रोका, डम्मर थापा, प्रकाश विप्लव सङ्गम र इन्दिरा आर्चाय छन् भने सल्लाहकारहरूमा खगेन्द्र गिरी कोपिला र शुक्रऋषि चौलागाई रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू