अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४६ | Colorodo: 23:01

नेपाल टेलिभिजन र नेपाल कलाकार संघबिच आज भएको फुटबल भिडन्त (तस्विर+भिडियो)

बिआरटीनेपाल २०७४ माघ १५ गते ६:२६ मा प्रकाशित

नेपाल टेलिभिजन र नेपाल कलाकार संघबिच आज भएको मैत्रिपुर्ण फुटबल प्रतियोगीता बराबरीमा टुगिंएको छ ।

सिंह दरबार स्थित आर्मी क्याप रंगशालामा भएको फुटबल प्रतियोगीता जित र हार भन्दा पनि आपसी मित्रताका रुपमा आयोजना गरिएकाले दुबै तर्फका पत्रकार र कलाकार खेलाडीको उत्साहजनक सहभागिता संगै साँझ बराबरीको नतिजामा खेल टुगिंएको हो ।

दिउँसो २ ३० बजे सुरुभएको खेलमा नेपाल टेलिभिजनका पत्रकारहरु साथै कलाकारहरु सुनिल थापा, शिव श्रेष्ठ, कृष्ण मल्ल, रमेश बुढाथोकी, लक्ष्मी गिरी, रबिन्द्र खड्का, धिरेन शाक्य, दिपा श्री, सरिता लामिछाने, सुनिल कटुवाल, संकर बिसी लगायतका कलाकारहरुको उपस्थिती र सहभागिता रहेको थियो ।

प्रतिक्रिया