अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१९ | Colorodo: 17:34

फोल्ड गर्न मिल्ने वाईफाई स्कुटर आविष्कार (भिडियो)

बिआरटीनेपाल २०७४ माघ १२ गते ५:२९ मा प्रकाशित

विश्व अहिले नयानयाँ प्रविधिको विकासमा तल्लिन रहेको छ । एक पछि अर्को असम्भव प्राय आविष्कारले जस्तोसुकै प्रविधिको आविष्कार सम्भव रहेको वैज्ञानिकहरुले प्रमाणित गर्दै आईरहेका छन् । यस्तै आविष्कारको नमुना फेरी एउटा हामि सामु आईसकेको छ । सोच्नुहोस सवारी साधनलाई पार्क गर्नै नपर्ने किसिमले बनाईयो भने कति सहज होला ।

यस्तै काम Ujet कम्पनिले गरेको छ । त्यसलाई एउटा ईलेक्ट्रोनिक सोमा प्रसर्शनमा समेत राखीएको छ । जसले सबैको ध्यान तानिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू