अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५५
| Colorodo: 12:10
विश्व अहिले नयानयाँ प्रविधिको विकासमा तल्लिन रहेको छ । एक पछि अर्को असम्भव प्राय आविष्कारले जस्तोसुकै प्रविधिको आविष्कार सम्भव रहेको वैज्ञानिकहरुले प्रमाणित गर्दै आईरहेका छन् । यस्तै आविष्कारको नमुना फेरी एउटा हामि सामु आईसकेको छ । सोच्नुहोस सवारी साधनलाई पार्क गर्नै नपर्ने किसिमले बनाईयो भने कति सहज होला ।
यस्तै काम Ujet कम्पनिले गरेको छ । त्यसलाई एउटा ईलेक्ट्रोनिक सोमा प्रसर्शनमा समेत राखीएको छ । जसले सबैको ध्यान तानिरहेको छ ।