अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

हार्दिक श्रध्दान्जली

बिआरटीनेपाल २०७४ पुष २५ गते २१:५५ मा प्रकाशित

बिआरटी नेपाल डट कमका सल्लाहकार प्रदिप चापागाइको आदरर्णिय मामा विष्णुहरि आचार्यको निधन भएको छ । यस दुःखद घटनाले परिवारजनमा पर्न गएको अपूरणीय क्षतिप्रति अत्यन्त दुःख व्यक्त गर्दै बिआरटी नेपाल डट कम परिवार दिवङत् आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी भगवान् श्री पशुपतिनाथसँग प्रार्थना गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू