अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 04:38

गायक वीरेन्द्र श्रेष्ठको ‘घर हाम्रो लेकैमा’ भिडियो सहित सार्वजनिक

बिआरटीनेपाल २०७४ कार्तिक १३ गते ५:२३ मा प्रकाशित

गायक वीरेन्द्र श्रेष्ठको नयाँ गीत ‘घर हाम्रो लेकैमा’ सार्वजनिक भएको छ दीपक शर्माको शब्द संगीतमा रहेको यस गीत हाईलाईट्स नेपालको युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।

सुमन योन्जनको निर्देशनमा बनेको भिडियोलाई देवराज सिग्देल छायाङ्कन गरेका हुन भने हेमन योन्जनको सम्पादन गरेको छ । भिडियोमा दिनेश लिङ्खिम र द्रिप्ती तामाङको अभिनय देख्न सकिने छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू