अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

१० औ यूरोपियन क्षेत्रीय भेलाको तयारी सम्पन्न

बिआरटीनेपाल २०७४ साउन १२ गते ९:०७ मा प्रकाशित

यो भेला अक्टोबरमा हुने विश्व सम्मेलन पूर्व हुने भेला भएकोले यो सामान्य भेला भनिन्दैन । यसलाई प्रि विश्व सम्मेलन भन्दा पनि हुन्छ । अब हेर्नुछ ब्रह्मा, विष्णु, महेश्वरको शक्तिस्वरुप बनेका एन आर एन ए का हस्ती संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीबा लामिछाने, वर्तमान अध्यक्ष डा. घले संस्थाको हितको लागी सहर्काय सहमति मार्गमा आई नेतृत्वलाई चुन्ने छन् या आफ्नो–आफ्नो शक्तिकित्तामा उभिने छन् ।

१० औ यूरोपियन क्षेत्रीय भेलाको तयारी सम्पन्न यस पटकको चासो अक्टोबरमा हुने नँया नेतृत्व सस्ठापक अध्यक्ष डा. महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, अध्यक्ष डा. घले बिचको शक्ति प्रर्दशन सस्ंथालाई जोगाउछन वा टुक्राउछन ? नेतृत्वको लागी को कसको कित्तामा उभिने ?

भुपु गोर्खाहरुको घरदैलो, प्रधानमन्त्री देखि विपक्षी दलका नेता सम्म, आन्दोलन अन्तिम चरणमा जस कसको भाग्यमा उपाध्यक्ष कुमार पन्त शंखमूलको शंखपार्क देखि एनआरएनएको हेडक्वाटर सम्म ।

प्रतिक्रिया