अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४३ | Colorodo: 13:58

घर बनाउदाको ऋण लागेर ऋण तिर्नकै लागी इच्छा नहुदा नहुदै परदेशीन बाध्य भएका यी बाबु

बिआरटीनेपाल २०७४ असार २७ गते २१:५३ मा प्रकाशित

घर बनाउदाको ऋण लागेर ऋण तिर्नकै लागी इच्छा नहुदा नहुदै परदेशीन बाध्य भएका यी बाबु । आठ वर्ष पछि घर फर्किदा छोरा छोरी अगाँलो मारेर आठ वर्षको त्यो बिछोडको पिडा कम गर्देलान भन्ने थियो तर त्यस्तो भएन । आज पनि उनलाई त्यो दिन सम्झदा छाती भरी भएर आउँछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू