अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५७ | Colorodo: 13:12

एसइई नतिजामा सोचेभन्दा कम नम्बर आएपछि एक छात्राले गरिन् आत्महत्या

बिआरटीनेपाल २०७४ असार २ गते ८:२० मा प्रकाशित

एसइई परीक्षामा कम नम्बर आएपछि एक छात्राले आत्महत्या गरेकी छन् । सरस्वती उच्च मावि हजरियाबाट एसइई परीक्षा दिएकी सर्लाही बरहथवा–४ की १७ वर्षिया छात्रा संगिता सार्कीले आफुले सोचेभन्दा कम नम्बर आएपछि आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन्।

शुक्रबार बिहान परीक्षाफल प्रकाशित भएको केही बेरमा नै संगिताले घरको बलोमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यलय बरहथवले जानएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू