अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१८ | Colorodo: 15:33

‘रोदन’मा डुबेका अजर जंगम (भिडियो सहित)

बिआरटीनेपाल २०७३ माघ १८ गते ११:१४ मा प्रकाशित

गायक अजर जंगमको आवाज र अभिनयमा नयाँ गीत बजारमा आएको छ । गीतकार लक्ष्मण राईको शब्द र बरिष्ठ संगीतकार दिपक जंगमको संगीतमा रहेको अजरको  ‘मेरा रोदनमा डुबेका कथाहरु’ बोलको गीतमाथी बनेको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको हो ।

बिभोर  पोखरेलको निर्देशन र सम्पादनमा तयार भएको’मेरा रोदन’को भिडियोमा अजर जंगम संगै स्मृती दहालको अभिनय देख्न सकिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू