अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५०
| Colorodo: 16:05
गायक अजर जंगमको आवाज र अभिनयमा नयाँ गीत बजारमा आएको छ । गीतकार लक्ष्मण राईको शब्द र बरिष्ठ संगीतकार दिपक जंगमको संगीतमा रहेको अजरको ‘मेरा रोदनमा डुबेका कथाहरु’ बोलको गीतमाथी बनेको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको हो ।
बिभोर पोखरेलको निर्देशन र सम्पादनमा तयार भएको’मेरा रोदन’को भिडियोमा अजर जंगम संगै स्मृती दहालको अभिनय देख्न सकिन्छ ।