अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

गीतकार राकेश काफ्लेको ‘प्रयास’ अमेरिकामा बिमोचित

बिआरटीनेपाल २०७३ माघ ६ गते १:१५ मा प्रकाशित

नेपाली भाषी भुटानी युवा गीतकार राकेश काफ्लेको एल्वम ‘प्रयास’को बिमोचन गरिएको छ । गीतकार काफ्लेका शब्दहरु संग्रहित ‘प्रयास’ अमेरिकाको ओहिवमा बिमोचन गरिएको हो ।

अमेरिकामा आयोजित ‘बर्ष वेस्ट पर्फमर-२०१६ ‘को ग्राण्ड फिनालीमा बिमोचन गरिएको ‘प्रयास’मा नव गायक रमेश कडेलको एकल आवाजमा सी. डी. बिजय अधिकारी, राजु कार्की, बसन्त सापकोटा र रमन गायकको संगीत दिएका छन् । जसमध्य ‘यो सहर मैले छाडेपछि’ ‘न्यूयोर्क सहरमा’ र ‘तिम्रो लजाउने स्टाईल बेग्लै’मा सी.डी. बिजय अधिकारी, ‘मुटु फोरी जानेलाई’मा राजु कार्की,’डिम्पल गालैमा’ बोलको गीतमा बसन्त सापकोटा, र ‘हर्रा बोटे साईली’ मा रमन गायकको संगीत रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू