अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४३ | Colorodo: 07:58

सातौँ राष्ट्रिय खेलकुद: अहिले सम्म नेपाल आर्मी शीर्ष स्थानमा (पदक तालिका सहित)

बिआरटीनेपाल २०७३ पुष ११ गते १०:१८ मा प्रकाशित

अहिले सम्म प्राप्त पूर्ण पदक तालिका यस्तो छ ।

पूर्वाञ्चलमा भइरहेको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अहिलेसम्म ४ सय ६५ वटा पदकको बितरण भाईसकेको छ । सोमबारको खेल सकिँदा सबैभन्दा धेरै १ सय २१ पदक जितेर नेपाल आर्मी शीर्ष स्थानमा रहेको छ । नेपाल आर्मीले ६५ स्वर्ण, ३५ रजत र २१ कास्य जितेको छ भने दोस्रो स्थानमा रहेको नेपाल प्रहरीले २४ स्वर्ण, २२ रजत र २५ कास्य गरी ७१ पदक जितेको छ । त्यस्तै सशस्त्र प्रहरी बलतेस्रो स्थानमा १८ स्वर्ण १८ रजत र २९ कास्य गरी ६५ पदक जितेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू