अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४५ | Colorodo: 02:00

तत्कालीन मुस्ताङी राजा जिग्मे विष्टको निधन

बिआरटीनेपाल २०७३ पुष १ गते ८:५५ मा प्रकाशित

काठमाडौँ, १ पुस । तत्कालीन मुस्ताङी राजा जिग्मे दोर्जे परवल विष्टको ८४ वर्षको उमेरमा गएराति काठमाडौँको चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ । दुईवर्षदेखि उहाँ उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । उहाँका श्रीमती र एक छोरा हुनुहुन्छ । उहाँको पार्थिव शरीरलाई बौद्ध परम्पराअनुसार आगामी पुस ४ गते सोमबारसम्म बौद्धमा रहेको मुस्ताङ गुम्बामा राखिने उहाँका नातेदार राजु विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू