अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२७ | Colorodo: 18:42

कम उमेरमा गीत रेकर्ड गराउने प्रथम नेपाली भाषी भूटानी गायिका सुजैना सन्यासीको “लालीगुराँस”

बिआरटीनेपाल २०७३ मंसिर १९ गते ८:२६ मा प्रकाशित

१३ बर्षिया नेपाली भाषी भुटानी गायिका सुजैना सन्यासीको स्वरमा रहेका गीत ‘लालीगुँरास चुल्ठी’मा बजारमा आएको छ । राकेश काफ्लेको शब्द र सि.डी बिजय अधिकारीको संगीत रहेको ‘लाली गुराँस चुल्ठी’मा लाई सिडियम म्युजीक कम्पनीले बजारमा ल्याएको हो ।

लालीगुँरास चुल्ठीमा सिउरी,कोइली सगै गाएर, डाँडा पाखा नाँची हिँड्छु गुन्यौ चोली लाएर’ बोलको यो गीतमाथी म्युजिक भिडियो पनि तयार भएको छ । नेपाली भेष भुषामा ग्रामीण परवेशलाई चित्रण गरिएको भिडियोलाई डम्बर क्षेत्रीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया