विश्व आर्थिक वृद्धिमा यस क्षेत्रको योगदान ६० प्रतिशत कायमै रहने पनि प्रतिवेदनमा उल्लेख । यो वर्ष र आगामी वर्ष पनि यस क्षेत्रको आर्थिक वृद्धि सामान्य रहने पनि आईएमएफले उल्लेख गरेको छ । ‘औद्योगिक उत्पादन एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिको इन्जिन हो । तर आधुनिक व्यापारिक सेवातर्फको संक्रमण यस क्षेत्रको वृद्धि र उत्पादकत्वका नयाँ स्रोत हुन सक्छन्,’ कोषका एसिया प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले बताउनुभयो ।
अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२३
| Colorodo: 11:38