अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१५ | Colorodo: 01:30

 देशभर १९९ जनामा कोरोना परीक्षण गर्दा शुन्य संक्रमित

बिआरटीनेपाल २०७९ पुष ३ गते ३:४९ मा प्रकाशित

 देशभर पछिल्लो २४ घण्टामा १९९ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण भेटिएको छैन । आइतबार २ जना संक्रमणमुक्त भएका छन् भने देशभर ११ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू