अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

बलात्कार आरोपित लामिछाने कालोसूचीमा

बिआरटीनेपाल २०७९ भदौ २६ गते ६:२६ मा प्रकाशित

बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।

यसअघि जिल्ला अदालत, काठमाडौंले २३ भदौमा पक्राउ गर्न अनुमति दिएको थियो । उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी तयारी गरिएकोले कालो सूचीमा राखेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू