अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३७
| Colorodo: 20:52
भारतमा गत २४ घण्टामा थप ६७ हजार ५ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप ११ सय ८८ जनाको कोरोनाका कारण मृत्यु भएको हो । त्यस्तै गत २४ घण्टामा थप १ लाख ८० हजार ४ सय ५६ जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतमा कोरोना संक्रमण दर दैनिक घट्दो क्रममा रहेको छ । तर कोरोना कारण मृत्यु हुनेको संख्या भने दैनिक रुपमा बढी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।