अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५० | Colorodo: 17:05

मालीका अपदस्थ राष्ट्रपति केइताको निधन

बिआरटीनेपाल २०७८ माघ ३ गते ६:४९ मा प्रकाशित

मालीका अपदस्थ राष्ट्रपति इब्राहिम बुबाकर केइताको ७६ बर्षको उमेरमा निधन भएको छ । राष्ट्रपति केइताको आफ्नै निवासमा निधन भएको हो । बिगत २ बर्ष अघि माइनर स्ट्रोक भएका राष्ट्रपतिको निधनको कारण भने खुलाइएको छैन ।

सन् १९९४ देखि २०२० सम्म मालीको नेतृत्व गर्नुभएका केइताले जिहादी अशान्तिलाई सम्बोधन नगरेको भन्दै सरकार बिरुद्ध प्रर्दशन चर्केपछि पद छाड्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू