अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०७ | Colorodo: 17:22

सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकु मारिए

बिआरटीनेपाल २०७७ माघ ३० गते ७:११ मा प्रकाशित

अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन् । अफगान हवाई बलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सात जना घाइते भएका छन् ।

सेनाद्वारा आज जारी विज्ञप्तिमा तालिबान लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू