अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०७ | Colorodo: 03:22

चीनले ल्यायो विदेशी जहाजलाई गोली हान्ने विवास्पद कानुन

बिआरटीनेपाल २०७७ माघ १० गते ७:२२ मा प्रकाशित

चीनले विदेशी जहाजलाई गोली हान्न मिल्ने विवादस्पद कानुन ल्याएको छ । चीन सरकारले आफ्ना तट रक्षक नौसेना लाई विदेशी जहाजमा गोली हान्न माथिल्लो तहको आदेश कुर्नु नपर्ने विवादस्पद कानुन पारित गरेको हो ।

प्रशान्त महासागरको पश्चिमी क्षेत्रमा रहेका तटरक्षकहरुलाई चीनले यस्तो कानुनी अधिकार दिएको हो । राष्ट्रिय सम्प्रभुता,सुरक्षा र समुद्री अधिकार संरक्षण गर्न कानुन ल्याइएको चीनको दाबी छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू