अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

जापानमा हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ पुष २८ गते ६:४६ मा प्रकाशित

जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको छ । जापानी अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार यो घटनामा परेर २ सय ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

अत्याधिक हिमपातका कारण जनजीवन प्रभावित भएको छ । हिमपातका कारण राजमार्गमा सयौ सवारीसाधनहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू