अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२८ | Colorodo: 09:43

विश्वभर कोरोनाबाट ८ लाख ६८ हजार ६१ जनाको मृत्यु, १ करोड ८४ लाख ६९ हजार ३ सय ६५ उपचारपछि निको

बिआरटीनेपाल २०७७ भदौ १८ गते ६:०४ मा प्रकाशित

विश्वभर महामारीकोरुपमा फैलिईरहेको कोरोनाका कारण ८ लाख ६८ हजार ६१ जनाको ज्यान गएको छ । २ करोड ६२ लाख १० हजार ५ सय १६ जना संक्रमित भएका छन् । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ८४ लाख ६९ हजार ३ सय ६५ जना उपचारपछि निको भएका छन् ।

संक्रमणका कारण सवैभन्दा बढी अमेरिकामा १ लाख ९० हजार १४ , ब्राजिलमा १ लाख २३ हजार ९ सय , भारतमा ६७ हजार४ सय ८६ जनाले ज्यान गुमाएका छन् । रसियामा १७ हजार ५ सय २८, मेक्सिकोमा ६५ हजार ८ सय १६, पेरुमा २९ हजार २ सय ५९ , कोलम्वियामा २० हजार ३ सय ४८, स्पेनमा २९ हजार १ सय ९४ , ईरानमा २१ हजार ९सय २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी, बेलायतमा ४१ हजार ५ सय १४ , पाकिस्तानमा ६ हजार ३ सय २८, बंगलादेशमा ४ हजार ३ सय ८३, ईटलीमा ३५ हजार ४ सय ९७७३ ,फ्रान्समा ३० हजार ६ सय ८६, क्यानडामा ९ हजार १ सय ३५, जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणका कारण बेल्जियममा ९ हजार ८ सय ९८ , अफगानिस्तानमा १ हजार ४ सय ९, माल्दिभ्समा २९, श्रीलंकामा १२ जनाको मृत्यु हुँदा भुटानमा २ सय २७ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू