अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१२ | Colorodo: 00:27

प्रसादबाट ईश्वरीय शक्ति प्राप्त गर्नु

बिआरटीनेपाल २०७६ चैत ९ गते २१:३५ मा प्रकाशित

प्रसाद एक प्रकारको खाने पदार्थ (प्राय: सुखा खाजामा लिने पदार्थ अथवा मिठाई) हो, जुन आध्यात्मिक रूपले उन्नत व्यक्ति अथवा ७० प्रतिशत भन्दा अधिक आध्यात्मिक स्तरको सन्तद्वारा दिइन्छ । जब व्यक्तिलाई सन्तबाट प्रसाद मिल्दछ, तब व्यक्तिलाई त्यो प्रसादबाट ईश्वरीय शक्ति प्राप्त हुन्छ । सूक्ष्म-ज्ञानमा आधारित चित्रमा देखाए अनुसार त्यो ईश्वरीय अथवा सकारात्मक शक्ति व्यक्तिको पुरै शरीरमा फैलिन्छ ।

प्रसादबाट प्राप्त ईश्वरीय शक्ति छोटो समयको लागि रहन्छ । त्यसैले अखण्ड साधना गरी, निरन्तर ईश्वरीय शक्ति पाउन सर्वोत्तम उपाय हो, साधनाको छ: आधारभूत सिद्धान्तहरू अनुसार नियमित साधना र जन्मेको धर्म अनुसार नाम जप गर्नु पर्छ ।

source: spiritual research foundation

प्रतिक्रिया