अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४० | Colorodo: 12:55

ममता प्रकरणमा बोल्यो प्रहरी (भिडियो सहित)

बिआरटीनेपाल २०७६ पुष २ गते ११:२५ मा प्रकाशित

ममता प्रकरणमा बोल्यो प्रहरी (भिडियो सहित)

पोखरा १० कि ममता मल्ल मृत्यु प्रकरण सम्बन्धमा प्रहरीले थप प्रस्ट पारेको छ । कास्की प्रहरीको नियमित संचारकर्मी भेटघाटका क्रममा प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डिएसपी राजकुमार के सिले मल्लको मृत्यु प्रकरणका सम्बन्धमा प्रारम्भिक अनुसन्धानका क्रममा फेला परेका तथ्यका आधारमा केही फराकिला सन्देशहरू दिनुभएको हो ।

यही मङ्सिर २६ गते आफनै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी ममताको कर्तव्यमा अहिलेसम्मको अनुसन्धानले कसैको संलग्नता नरहेको भन्ने देखाएको प्रहरी प्रवक्ता के सिले जानकारी दिनुभयो ।

प्रतिक्रिया