अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०६ | Colorodo: 05:21

एनआरएन जापानको अध्यक्षमा शिव पौडेलद्धारा उम्मेद्वारी घोषणा

बिआरटीनेपाल २०७६ साउन २६ गते ९:४३ मा प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा समाजसेवी शिवप्रसाद पौडेलले उम्मेद्वारी घोषणा गर्नुभएको छ । पौडेलले आफ्नो सात बुँदे प्रतिवद्धतासहित अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको हो ।

संघर्षशील एवं जिम्मा लिएको काम पूरा गर्ने छवी बनाउनु भएका पौडेलले एनआरएनए जापानलाई सवैको साझा संस्था बनाउने मुख्य लक्ष्य राख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू