अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३४ | Colorodo: 07:49

आफ्नै देशको विमानस्थलमै ‘लुटिए’ साउदीबाट आएका १८ सोझा नेपाली लुटिएका सोझा कामदारहरूलाई उल्टै प्रहरी र प्रशासनले धम्काए

बिआरटीनेपाल २०७५ फागुन ११ गते २३:२७ मा प्रकाशित

काठमाडौँ,  शुक्रवार साँझ फ्लाई दुबईको उडानबाट सप्तरीका दिनेश शाह तीन वर्षपछि साउदीबाट आफ्नो देश आउदैं थिए । साउदीको जेलबाट सिधै नेपाल आउन पाउँदा उनी निकै खुसी थिए उनी । साथमा पैसा त थिएन । थिए त केही नयाँ कपडा र मोबाइल । परिवारका प्रिय जन र आफन्तका लागि केही नयाँ कपडा बोकेर साउदीबाट नेपाल आउदैं गर्दा शाह कम्ती खुसी थिएनन् । भन्छन्,‘कति बेला विमानस्थलमा ओर्लिएर घर जाऔँ जस्तो भएको थियो ।’ फ्लाई दुबईको उडानबाट शुक्रवार राती करिब ९ : ४५ बजे अन्तर्राष्ट्रिय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्दा खुसीले फुरुङ्ग भए उनी बाँकी हेर्नुहोस्  ।

 

प्रतिक्रिया