अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 07:02

भद्रगोलका जिग्री के भन्छन् धुर्मुस सुन्तलीको क्रिकेट स्टेडियम बनाउने प्लान र एअरपोर्टमा सामान जफत बारेमा

बिआरटीनेपाल २०७५ माघ २४ गते ९:४१ मा प्रकाशित

टेलिशृङखला भद्रगोलका लेखक, निर्देशक र मुख्य अभिनेता कुमार कट्टेल ‘जिग्री’ ले धुर्मुस सुन्तलीबाट थालनी गरिरहेको रङ्गशालाको बारेमा सामाजिक सञ्जाल फेसबुक मार्फत सुझाव दिएका छन् ।

धुर्मुस सुन्तलीबाट थालनी गरिरहेको रङ्गशालाको काम सुरु भएको छ । देशमा राजनीतिज्ञहरूले विकासको काम गर्न सक्दैनन् त्यो देशमा जनताहरू बाट्नै विकासको मूल फुटाउनु पर्छ सबै भन्दा पहीले आफ्नो सोच बदलौँ विकास गर्ने जनताले नै हो ।

हास्य कलाकार कुमार कट्टेलले आफ्नो फेसबुकमा तलको स्टाटस लेखे लगतै लाइभ भिडियो गरी अहिले आएको धुर्मुस सुन्तली बाट थालनी गरिरहेको रङ्गशाला सम्बन्धित विषय बस्तुमा सामाजिक सञ्जाल मार्फत टिका टिप्पणी भई रहँदा कट्टेल फेसबुक मार्फत आफ्नो अभिव्यक्ति दिएका छन् । बेला बेलामा आफ्नो स्टाटस मार्फत प्रधानमन्त्री समेतलाई सम्बोधन गरी पछिल्लो समयमा खुल्ला पत्र लेखी सन्देश पुराउने कट्टेल निकै चर्चामा छन् ।

प्रतिक्रिया