अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

फुलको आफ्नै कथा छ” ले सबको मन छोयो

बिआरटीनेपाल २०७५ पुष ३ गते ११:२८ मा प्रकाशित

गीतकार मणि भट्टराईको शब्द, विवि अनुरागीको सङ्गीत र रामकृष्ण ढकालको स्वरमा रहेको “फुलको आफ्नै कथा छ” बोलको गीत भर्खर युट्युबमा सार्वजनिक भएको छ । यो गीत ज-जसले सुने सबैले अत्यन्तै मन पराए । धेरैले गीत सुनेर भावुक भएको कमेन्ट गरेका छन् । खासमा के छ त यो गीतमा त्यस्तो ? सुन्नुहोस् ।

 

प्रतिक्रिया