अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४५ | Colorodo: 00:00

‘देशलाई आफ्नै नेताबाट जोगाऔं’

बिआरटीनेपाल २०७५ मंसिर २८ गते १९:४८ मा प्रकाशित

नेताहरूको अल्पबुद्घि, स्वार्थ र व्यक्तिगत लाभको लागि बाहिरी शक्तिसँग देश र जनताको तिलाञ्जली दिन सक्ने आँचरणले गर्दा भविष्य दिनप्रतिदिन विकराल छ । यो रोग कुनै एउटै व्यक्ति वा पार्टीमा मात्र सीमित छैन ।

प्रायः सबै नेता र पार्टी विभिन्न स्वरुप, प्रकार र परिमाणमा नयाँ दिल्ली, बनारस वा कलकत्ताबाट सञ्चालित छन् । त्यसैले नेपाललाई भारतबाट बचाउनुभन्दा पहिला नेताहरूबाट बचाउन आवश्यक छ ।

दिनानुदिन ह्रास हुँदै गइरहेको सार्वभौमिकता धमिलिँदै गइरहेको राष्ट्रियता र भारतको राजनीतिक, आर्थिक र सांस्कृतिक दबदबा र हस्तक्षेपको अगाडि अब कति दशकसम्म नेपाल नेपाल रहला भन्ने त्रासदि पैदा हुन्छ। वास्तवमा नेपाल जस्तो सुन्दर देश र आत्मिय जाति अन्त कतै नहोला।

गरिब भए पनि कति ठूलो मन छ, कति सहज मुस्कान र कति सस्तो गफ छ। देशमा एउटा सहमति तयार गर्न सकेको भए स्वर्गको टुक्रा बनाउन सकिन्छ।नेताहरूको अल्पबुद्घि, स्वार्थ र व्यक्तिगत लाभको लागि बाहिरी शक्तिसँग देश र जनताको तिलाञ्जली दिन सक्ने आँचरणले गर्दा भविष्य दिनप्रतिदिन विकराल छ।

यो रोग कुनै एउटै व्यक्ति वा पार्टीमा मात्र सीमित छैन। प्रायः सबै नेता र पार्टी विभिन्न स्वरुप, प्रकार र परिमाणमा नयाँ दिल्ली, बनारस वा कलकत्ताबाट सञ्चालित छन्। त्यसैले नेपाललाई भारतबाट बचाउनुभन्दा पहिला नेताहरूबाट बचाउन आवश्यक छ। कुन पार्टीले कुन विदेशीसँग कस्तो गोप्य सम्बन्ध कायम गरेका छन् ? डा. शौभाग्य शाहले लेखेको यो लेख आजको नागरिक दैनिकको अक्षर पृष्ठमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू