अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१७ | Colorodo: 12:32

सर्वोच्चको प्रश्नः नेकपाको एउटै नाममा दईवटा पार्टी कसरी दर्ता भयो

बिआरटीनेपाल २०७५ मंसिर २४ गते १९:२३ मा प्रकाशित

काठमाडौँ – सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) को एउटै नाममा दुई पार्टी कसरी दर्ता भएको भन्दै प्रश्न सोधेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

न्यायाधिश डम्बरबहादुर शाहीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै नेकपा र निर्वाचन आयोगलाई बोलाएको हो ।

नेकपाविरुद्ध गत २१ मंसिरमा ऋषि कट्टेलले सर्वोच्चमा रिट दायर गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू