अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५६ | Colorodo: 01:11

अफगानिस्तानको तालिवानी हमलामा ११ नेपाली घाइते

बिआरटीनेपाल २०७५ मंसिर १३ गते ८:५७ मा प्रकाशित

अफगानिस्तानको काबुलमा बुधबार १० जनाको हत्या हुनेगरी भएको हमलामा २७ जना घाइतेमध्ये ११ जना नेपाली रहेको बुझिएको छ । हमलाको जिम्मा तालिवानी समूहले लिएको छ ।

घटनामा चारजना विदेशी सैनिक मारिएका थिए । बेलायती सुरक्षा सम्बन्धि कम्पनी जि- फोर एसमा कार्यरत नेपालीहरु घाइते भएको बताइएको हो । घाइतेहरुको नेपालस्थित परिवारमा उक्त कम्पनीले जानकारी गराएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू