अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 01:36

उपराष्ट्रपतिको लागि समाज कल्याण परिषद्को ‘उठिबास’

बिआरटीनेपाल २०७५ मंसिर २ गते १९:३० मा प्रकाशित

काठमाडौँ– ‘आत्मा साक्षी राखी मन, वचन र कर्र्मले सेवा गरौँ’ लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा लेखिएको यो नारा केही दिनमा मेटिनेछ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

यो ३० वर्ष पुरानो भवनलाई उपराष्ट्रपतिको निवास र कार्यालय बनाइँदैछ । बहादुर भवनबाट उनलाई त्यहाँ सार्ने तयारी सरकारको छ ।

परिषद्को कर्मचारीले उठिबास लगाउन खोजिएको भन्दै विरोध जनाइरहेका छन् । ‘कर्मचारीलाई कहाँ लग्ने ? ४८ हजार दस्तावेज कहाँ लगेर राख्ने ? सडकमा लगेर फाल्नुभएन’, परिषद् उपध्यक्ष नीलमणि बरालले भने ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू