अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

न्यायका निम्ति धर्ना बसेका निर्मला पन्तका आमाबुबा बिरामी

बिआरटीनेपाल २०७५ कार्तिक २९ गते १८:३२ मा प्रकाशित

महेन्द्रनगर– छोरीको न्यायका निम्ति धर्ना बस्नुभएका निर्मला पन्तका आमाबुबा बिरामी पर्नुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ । 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य प्रवेशद्वार अगाडि यही कार्तिक २५ गतेदेखि अनिश्चितकालीन धर्नामा बस्नुभएका उहाँहरु चिसोका कारण बिरामी परेका बताइएको छ ।

महाकाली अञ्चल अस्पतालका चिकित्सकको एक टोलीले बिहीबार धर्नास्थल पुगी उहाँहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू