अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 01:00

दुई हजारभन्दा बढी अधिकृतको आवेदन खुल्दै

बिआरटीनेपाल २०७५ कार्तिक २७ गते १८:१२ मा प्रकाशित

काठमाडौँ– लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । 

आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सचिवालयसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो ।

संसोधित कार्यतालिकाअनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन आह्वान गरिने आयोगका सुचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू