अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०५ | Colorodo: 06:20

टुंगिदै विवाद : मलेसियासँग श्रम समझदारी कार्तिक १२ मा

बिआरटीनेपाल २०७५ असोज २८ गते १९:४० मा प्रकाशित

काठमाडौँ । नेपाल र मलेसियाबीच दुई पक्षीय श्रम समझदारी कार्तिक १२ मा हस्ताक्षर हुने भएको छ ।

श्रम मन्त्रालयका सचिव महेश प्रसाद दाहालका अनुसार समझादारीमा हस्ताक्षर गर्न मलेसियाका मान संसाधनमन्त्री कुला सेघरान आउनेछन्, आजको कान्तिपुर दैनिकमा खबर छ ।

यो समझदारी वैदेशिक रोजकारीको इतिहासमा कोसेढुंगा हुने दाहालले बताए ।

नेपालले जेठ २ देखि मलेसिया रोजगारीमा रोक लगाएको छ ।

श्रम समझदारी लगत्तै केही प्राविधिक विषय टुंगिएपछि फुकुवा गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू