अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 01:00

सरकारलेनै काम दिन नसकेपछि २१ सय स्वास्थ्यकर्मीले काम नगरी सेवा–सुविधा लिँदै

बिआरटीनेपाल २०७५ भदौ २६ गते २०:५३ मा प्रकाशित

काठमाडौं । देशभरका २१ सय सरकारी स्वास्थ्यकर्मीले झन्डै एक वर्षदेखि काम नगरी सेवा–सुविधा बुझिरहेका खसलेको छ । गत कात्तिकदेखि उनीहरूलाई सरकारले नै काम दिन नसकेको हो ।

संघीयता कार्यान्वयनका क्रममा स्वास्थ्य मन्त्रालय र माताहतका संरचना परिवर्तन भएसँगै उनीहरू कामविहीन भएका हुन् । क्षेत्रीय स्वास्थ्य कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जनस्वास्थ्य तालिम केन्द्र र मेडिकल स्टोर खारेज भएसँगै त्यहाँ रहेका ११औँ तहसम्मका स्वास्थ्यकर्मी फाजिलमा परेको खबर आजको नयाँपत्रिका दैनीकले लेखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू