अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

सिंहदरबार–२ भाग १ (भिडियो)

बिआरटीनेपाल २०७५ साउन १४ गते १०:२२ मा प्रकाशित

टेलिश्रृंखलाको यो सिजन, सङ्घीय संरचनामा जाँदा नेपालले सामना गर्ने चुनौती र अवसरहरूमा केन्द्रित छ । नेपालमा सङ्घीय संरचना तथा त्यससँग सम्बन्धित नीति र योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न महिला प्रधानमन्त्री आशा सिंह कसरी सफल हुन्छिन् भन्ने कुरालाई दोस्रो सिजनमा देखाइएको छ ।

नवीन सुब्बाले निर्देशन गरेको यो टेलिश्रृंखलामा रमेश रञ्जन झा, प्रमोद अग्रहरी, रमेश बुढाथोकी, आलोक थापा, बादल भट्ट, देशभक्त खनाल, प्रकाश घिमिरे, हेमन्त चालिसे, प्रभात रिमाल, सुरेश चौधरी, सबिना गोपाली, रेम विक लगायतका कलाकारको अभिनय छ ।

 

 

प्रतिक्रिया