अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

बेतबली बिदा बस्ने कर्मचारीलाई लगाम

बिआरटीनेपाल २०७५ असार २ गते १९:०३ मा प्रकाशित

काठमाडौं – बेतलबी बिदा लिएर विदेश जाने तर फर्केर कार्यालयमा हाजिर गर्न नआउने कर्मचारीलाई सरकारले लगाम लगाउने भएको छ । 

यसैगरी आफूखुसी अध्ययन बिदामा विदेश जाने कर्मचारीलाई पनि सरकारले लगाम लगाउने भएको  समाचार आजको नागरिकको पृष्ठ ३ मा समाचार छापिएको छ ।

सरकारले बेतलबी बिदा बसेका कर्मचारी बिदा अवधि सकिएपछि अनिवार्य रुपमा कार्यालयमा हाजिर हुन आउनुपर्ने प्रावधान राख्दै संघीय निजामति सेवा ऐन २०७५ को मस्यौता तयार गरेको छ ।

मस्यौदामा कर्मचारीहरु आफूखुसी अध्ययन भ्रमणका नाममा विदेश जान नपाउने प्रावधान राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू