अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०२ | Colorodo: 01:17

कुवेतमा ३ महिलासहित ६ नेपाली पक्राउ

बिआरटीनेपाल २०७५ जेठ २७ गते १८:३२ मा प्रकाशित

कुवेत प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गरेको अरोपमा ३ महिलासहित ६ नेपालीलाई पक्राउ गरेको छ । 

साद अल अब्दुल्लाहा क्षेत्रमा विक्री गर्न तयारी अवस्थाको २ सय ५० ब्यारेल तथा ९ सय ८० बोतल महिरासहित उनीहरुलाई नियन्त्रणमा लिएको कुवेत प्रहरीले जनाएको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू