अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

सर्वोच्चको आदेशले गुठी संस्थानमा हँगामा

बिआरटीनेपाल २०७५ जेठ १७ गते १९:३४ मा प्रकाशित

धर्म संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन् गर्ने, गुठीको जग्गाको संरक्षण गर्ने, सांस्कृतिक र पुरातात्तिवक महत्त्वको मठ मन्दिरको अभिलेख राख्ने, विभिन्न जात्रा पर्व चलाउने, जगाएको प्रशासन व्यवस्थापन गर्ने जस्ता महत्त्वपूर्ण काम गर्ने गुठी संस्थानभित्रको अनियमितता फेरि बाहिर आउन थालेको छ ।

गुठी संस्थानका सञ्चालक समिति सदस्य ओमप्रकाश आजादले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयविरुद्ध दिएको मुद्धामा आएको अन्तरकालीन आन्तरिम आदेशलाई सर्वोच्च अदालतले खारेज गरेसँगै आजाद संलग्न निर्णय अब के हुन्छ भनेर संस्थानभित्र भएको अनियमितता छानबिन गर्न अख्तियारको भूमिकामा पनि बढेको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू