अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

उपत्यकामा रगत अभाव

बिआरटीनेपाल २०७५ जेठ १३ गते १९:११ मा प्रकाशित

काठमाडौं उपत्यकामा रगत अभाव भएको छ । 

मागको तुलनामा अत्यन्तै न्युन परिमाणमा रगत संकलन हुँदा अत्यावश्यक बिरामीका लागि उपलब्ध गराउन कठिन भइरहेको नेपाल रेडक्रस रक्रसञ्चार केन्द्रले जनाएको छ ।

सामान्यतया दसैतिहारजस्ता चाडमा लगातार धेरै दिन विदा हुँदा केन्द्रमा रगत अभाव हुन्त्यो । पछिल्ला दिनमा भने सधैजसो अभाव हुन थालेको केन्द्रका अधिकारी बताउँछन् ।

ठुला अस्प्ताल खुल्नु र ती अस्पतालमा विभिन्न खालका शल्यक्रिया सेवा सुरु भएसँगै रगतको माग ह्वात्तै बढेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू