अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०२ | Colorodo: 04:17

एसएसपीसहित २८ जना थुनामा

बिआरटीनेपाल २०७५ जेठ ८ गते १८:४२ मा प्रकाशित

साढे ३३ किलो सुन प्रकरणको मुद्धामा पक्राउ परेका ३० जनामध्ये २८ जनालाई पुर्वपक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले मंगलबार आदेश दिएको छ । आदेशपछि एसएसपी दिवेश लोहनीसहित २८ जना पुर्पक्ष थुनामा छन् ।

थुनामा पर्ने अन्य प्रहरी अधिकारीमा एसपी विकासराज खनाल, डिएसपीद्धय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र पुर्वडिआईजी गोविन्द निरौला छन् ।

यस्तै थाई एयरलाईसनका कर्मचारीहरु लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्विरप्रसाद तोलाँगे, बालकृष्ण श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डगोल र तुलारामा थारु थुनामा परेका छन् ।, आजको नागरिकमा यो खबर छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू